२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

बंगलादेशमा निर्यातको ठूलो सम्भावना

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल यतिबेला देशको व्यापार घाटा कम गर्ने उपायको खोजीमा छन् । व्यापारीसँग छलफल गरेर नेपाली उत्पादनको निर्यात बढाउन सके देशको व्यापार घाटा कम हुन्थ्यो भन्नेमा उनी छन् । पेसाले चिकित्सक भुसाल यतिबेला मुलुककै बिरामी अर्थतन्त्रको उपचारका लागि क्रियाशील रहेको बताउँछन्।

छिटपुट वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं उपत्यकालगायत पहाडी तथा उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसो मौसममा बदली भई केही ठाउँमा वर्षा भएको छ।

हेटौंडा देशकै औद्योगिक हब बन्ने सम्भावना

हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरमा आर्थिक गतिविधि पनि बढ्ने सम्भावना चुलिएको छ । प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै सात मन्त्रालय स्थापना भएपछि तीन राजमार्गको संगमको रुपमा रहेको हेटौंडामा औद्योगिक क्षेत्रले फड्को मार्नेमा उद्योगी, व्यवसायी विश्वस्त छन्।

सम्भावनालाई समृद्धिमा बदल्ने प्रण

प्रदेश नम्बर ७ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले एकताबद्ध भएर यस प्रदेशलाई समृद्धितर्फ डोर्याउने बताएका छन । आइतबार यहाँ बसेको प्रदेशसभाको पहिलो बैठकमा बोल्दै दलका प्रतिनिधिहरूले दलीय स्वार्थभन्दा माथि उठेर यस प्रदेशको उन्नतिमा लाग्ने बताएका हुन्।

छिटफुट वर्षा र हिमपातको सम्भावना

उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मान्छे सहरमा, सम्भावना गाउँमा

खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकैजस्तो रुप लिएको थियो। मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान बनेको छ। अध्ययन, रोजगारी र अबशरको खोजी लगायतका कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३÷४ घर मात्र बाँकी छन्।

नेपालमा रेल सम्भावना

नेपालमा चिनियाँ रेलको सम्भाव्यताबारे बहस व्यापक हुँदै गएको छ । गाह्रो, अप्ठ्यारो तथा समस्याका कुरा पनि आएका छन् । सम्भावना र सम्भाव्यताका कुरा पनि भएका छन् । आर्थिक पक्षलार्ई केलाउने गरिएको पनि पाइएको छ । यातायात र यात्रीहरूकै बारेमा आँकलन तथा चर्चा परिचर्चा पनि त्यति नै हुन थालेको देखिएको छ । दुई पक्षीय कुरो पनि आएका छन् । बहुपक्षीय कुरो पनि भएका छन् ।

प्याराग्लाइडिङको सम्भावना खोज्दै दिप्रुङ गाउँपालिका

पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक आयस्रोत सिर्जना गर्नका लागि खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्न मंगलबार दिप्रुङ गाउँपालिका–४ बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।

एपिएफको सम्भावना बलियो

विभागीय डर्बीमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना बलियो बनाएको छ ।

चितवनको छनौट सम्भावना जीवित (भिडियो)

कप्तान दिपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतकप्रेरित चितवन टाइगर्सले शनिबार एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर पेट्रियटस्माथि ५ विकेटको जितका साथ प्रतियोगिताको शीर्ष ४ मा बस्दै इलिमिनेटरमा छनोट हुने सम्भावना जीवित राखेको छ।

हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

मौसम पूवार्नुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

'अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दो '

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्।

सेवा क्षेत्रमा ठूलो सम्भावना छ

नेपालको पुरानो र प्रसिद्ध व्यापारिक घराना ज्योति गु्रपका अगुवा सदस्य हुन्, डा.रूप ज्योति । हिमाल आयरन, हिमाल अक्सिजन, भाजुरत्न फर्मा जस्ता कहलिएका ब्रान्डका सञ्चालक ज्योति पछिल्लो समय हस्पिटल सञ्चालनमा जोडदार रूपले आएका छन् । त्यस्तै औषधि उद्योगका लागि जग तयार गर्दैछन् । भारतको मुम्बई स्थित आइआइटीबाट केमिकल इन्जिनियरिङ्ग गरेका रुप ज्योति अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पिएचडी हुन् । ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटलका अध्यक्ष एवं विपश्यना ध्यान केन्द्रका प्रशिक्षक रुप ज्योतिले नेपालको उदार अर्थतन्त्रको नियन्त्रणवादी नीतिको खुलेर टिप्पणी गरे ।

नेपालको छनोट सम्भावना समाप्त

अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्