२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

व्यावहारिक सम्भावना समाप्त

किर्गिस्तानको बिस्केकस्थित ओर्मुजाकोभ रंगशालामा लगातार दुई पराजय भोगेपछि नेपाली युवा टोलीको एएफसी यु–१९ च्याम्पियनसिपमा छनोट हुने व्यावहारिक सम्भावना सकिइसकेको छ।

रियालको सम्भावना बलियो

रियाल मड्रिडले बिहीबार पहिलो लेगमा तेस्रो श्रेणीको फुन्लाब्रादामाथि २–० को जित हासिल गर्दै कोपा डेल रेको अन्तिम १६ प्रवेश सम्भावना बलियो पारेको छ।

अन्तिम १६ का लागि बार्सिलोनाको सम्भावना बलियो

बार्सिलोनाले मंगलबार तेस्रो श्रेणीको क्लब रियाल मुर्सियालाई पहिलो लेगमा ३–० ले पराजित गर्दै  कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। मुर्सियाविरुद्धको खेलमा बार्सिलोनाले लियोनल मेसी, लुइस स्वारेज र आन्द्रेज इनियस्टाजस्ता स्टार खेलाडीलाई आराम दिएको थियो।

छनोट सम्भावना जीवित राख्ने चाहना

विश्वकप छनोटअन्तर्गत शुक्रबार पानामाविरुद्ध उत्रँदा अमेरिका निश्चित जितका साथ विश्वकप सम्भावना जीवित राख्न चाहन्छ । यता पानामा सन् २०१४ को विश्वकप छनोटको अन्तिम खेलमा भोगेको हारको बदला लिँदै पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।

जितले नेपालको सम्भावना जीवित

खेल सकिन दश मिनेट बाँकी छँदा रोमन लिम्बुले दर्शनीय गोल गरेपछि नेपालले सोमबार यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई २–१ ले हराएको छ ।

बराबरीले नेपालको सम्भावना जीवित

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

नेपालको छनौट सम्भावना जिवितै

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम मिनेटमा गरेको बराबरी गोलमा नेपालले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ।

इजिप्टको सम्भावना बलियो

लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहको गोलमा मंगलबार राति युगान्डामाथि १-० को जित हासिल गर्दै अफ्रिकी महारथी इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

इटालीको सम्भावना जीवित

सिरो इमोबिलले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इटालीले मंगलबार इजरायललाई १¬–० ले पराजित गर्दै सन् २०१८ रूस विश्वकप छनोट सम्भावना जीवित राखेको छ । गत साता सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा स्पेनलाई ३–० को नतिजा सुम्पिएको इटालीलाई विश्वकप छनोट सम्भावना जीवित राख्न मंगलबारको खेल जित्नैपर्ने दबाब थियो ।

नाडाल र फेडेररबीच भेटको सम्भावना

युएस ओपनमा पहिलो पटक राफेल नाडालविरुद्ध हुन सक्ने खेलबाट आउन सक्ने दर्शकको प्रतिक्रियाबारे रोजर फेडरर उत्सुक बनेका छन् । तर, यसै महिनाको अन्तिममा हुने युरोपविरुद्ध विश्व टोलीबीच हुने युगल विधामा पुरुष टेनिसको अग्रपंक्तिका दुई खेलाडी सँगै खेल्ने सम्भावना छ ।

जर्मनीको सम्भावना बलियो

माट्स हुमेल्स र उनको आक्रामक जर्मनी शुक्रबार चेक गणतन्त्रलाई पराजित गर्दै रुस विश्वकपमा छनोटको नजिक पुग्दा ह्यारी केनको दुई गोलमा इङल्यान्डले माल्टामाथि ४–० को जित निकालेको छ ।

क्यान विधान संशोधनको सम्भावना

नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्।

नेपालमै रोजगारीको सम्भावना छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्।

नेपोलीको समूह चरण सम्भावना बलियो

नेपोलीले प्लेअफको पहिलो लेगमा बुधबार ९ जनामा सीमित भएर खेलको अन्त्य गरेको निसमाथि २–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

‘नेपालमा लगानीका लागि प्रचुर सम्भावना’

मंगलवार वीरगन्जमा आयोजित ‘नेपाल–भारत व्यापार तथा लगानी पवद्र्धन सम्मेलन’मा सहभागी दुई देशका निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि प्रचुर सम्भावनायुक्त थलो भएको जनाएका छन् । विभिन्न क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ता र नेपालका विभिन्न उद्योग वाणिज्य संघका अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिबीच परस्पर छलफलका लागि आयोसजत सम्मेलन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्