२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बिहारमा लकडाउन १६ दिन लम्बियो

पछिल्ला दिनहरूमा कोरोना भाइरस क्रमितको संख्या ह्वात्तै बढेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारले १६ दिने लकडाउनको घोषणा गरेको छ।

बिहारमा बुधबार चट्याङ लागेर १२ को मृत्यु

भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।

गएराति चट्याङ लागेर बिहारमा २२ जनाको मृत्यु

भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो।

भारतमा बाढी, कम्तीमा ११३ को मृत्यु

ठूलो वर्षाका कारण आएको बाढीमा परी भारतका बिहार र उत्तर प्रदेश राज्यमा एक सय १३ जना भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो

भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ।

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

प्रेमीसँग गराइदिए पत्नीको विहे, उपहारमा दिए छोरा

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।

साहित्यकारले सम्झे बाजपेयी

भारतका पूर्व प्रधानमन्त्री एवम् त्यहाँका राष्ट्रवादी राजनीतिज्ञ स्वर्गिय अटल बिहारी बाजपेयीलाई सिमा क्षेत्रका भारतीय र नेपाली साहित्यकारले गत बिहीवार एक कार्यक्रममाझ सम्झिएका छन्।

सधैं अटल

सानो मनले कोही ठूलो हुँदैन, टुटेको मनले कोही उभिन सक्दैन मन हारेर मैदान जितिदैन, न मैदान जितेर मन जित्न सकिन्छ।

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्।

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था थप नाजुक

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको छ।

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’को प्रचार गर्न उनी नेपाल आएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्