१० पुस २०८१ बुधबार
image/svg+xml

‘प्रहरीले अनावश्यक दुःख दियो’

प्रहरीले अनलाइन मार्फत अत्यावश्यक सामान होम डेलिभरी राउँदै आएका सञ्चालक र कर्मचारीलाई ओहोरदोहोर गर्न रोक लगाएकोमा सञ्चालकहरूले बिरोध जनाएका छन् ।

खाद्य सामग्री अनलाइन होम डेलिभरी सेवा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले राजधानी काठमाडौंपछि उपत्यकाबाहिर पहिलो पटक वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो।

खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्