प्रधानमन्त्री आफैँले संसद्मा जवाफ दिनुपर्छ, मन्त्रीलाई अघि सारेर हुन्न : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको जवाफ प्रधानमन्त्री स्वयंले नै संसद्मा आएर दिनुपर्ने माग गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको जवाफ प्रधानमन्त्री स्वयंले नै संसद्मा आएर दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद बलावती शर्मा ले देशमा बढ्दो महिला हिंसाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब रु ४२ करोड राहत दिने भएको छ।
बन्दुकधारीहरूले क्लीभल्याण्डको बस्तीमा आक्रमण गरी १२ जनालाई गोली हानेर हत्या गरेको दक्षिण अफ्रिकी प्रहरीले बुधबार जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि समय सारिएको थियो।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि समावेशी र पहुँचयोग्य बनाउन सरकारले विशेष पहल सुरु गरेको छ।
बलिउड अभिनेत्री क्याट्रिना कैफ छोटो ब्रेक पछि पुनः चलचित्रमा फर्कने तयारीमा छिन्।
भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
गान्तोक, सिक्किममा सिक्किम अकादेमीको आयोजनामा सिक्किम -नेपाल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ।
प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूहरू तयार रहेको बताएका छन्।
सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ।
उनलाई क्यानेडियन प्रहरीले पक्राउ गरी विभिन्न आपराधिक मुद्दा चलाएको छ। अभियुक्तले सन् २००९ देखि २०२५ सम्म संसारकै ठूला र अत्याधुनिक व्यावसायिक विमानहरू उडाएका थिए।
पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्बासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ।