१२ असार २०८१ बुधबार
image/svg+xml

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ।

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन्। रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ।

वन संरणकर्मी सम्मानित

कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत चारजना संरणकर्मीलाई सम्मान गरेको छ।

भक्तपुर कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।

एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न निर्देशन

समितिले बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा छलफल गरेको थियो। समिति बैठकमा सांसदहरूले पेट्रोलिय पदार्थको मूल्य बढिरहँदा जनताको ढाड सेकिरहेको हुँदा यसलाई तुरुन्तै नियन्त्रण गर्न नसके जनता धेरै नै मारमा पर्ने बताएका थिए।

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।

उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ

उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिश गरिदिए वापत रु. १ लाख ५० हजार माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको थियो।

उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि

उपभोक्ता समितिबाट गरिने निर्माणमा हुने विकृति र विसंगति रोक्न सहरी विकास मन्त्रालयले नयाँ कार्यविधि बनाउन लागेको हो। कार्यविधि नबन्दासम्मको लागि उपभोक्ता समितिमार्फत गरिने निर्माण रोक लगाउन पनि निर्देशन दिइएको छ।

आफ्नै भवनमा भक्तपुर नगरपालिका वडा नं. ३ को कार्यालय

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी रामसुन्दर खाताखो वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेहरुप्रति धन्यवाद ज्ञापन गरे।

शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण

हाल उपभोक्ता समितिको नाममा ‘कमाउ धन्धा’ चलाइएका उदाहरण प्रशस्तै देखिन्छन्। उपभोक्ता समितिमा बस्ने र थोरै बजेटमा टालटुले काम गरेर लाभ लिने प्रवृत्ति बढ्दो छ।

नाम उपभोक्ता समितिको, काम ठेकेदारको

समितिले ठेकेदारलाई काम बिक्री गरेपछि नगरपालिकाले उक्त काम रोक्न खोज्यो। उपभोक्ता समितिले ठेकेदारलाई काम बिक्री गरेपछि त्यसलाई नगरपालिकाले रोक्न खोज्दा उपभोक्ता समितिका पदाधिकारी र ठेकेदार कम्पनीका व्यक्तिले नगरप्रहरीलाई कुटपिट गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्