७ वैशाख २०८१ शुक्रबार

सलहेश र सांस्कृतिक पर्यटन

बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। जसको हातमा डाडुपन्यु छैन, तिनीहरूले यसको संरक्षण र सम्बद्र्धनमा के गरून् ? योजनाकारहरूको ध्यान अर्थको आकर्षणमा मात्र सीमित छ। अर्थको अर्थ उनीहरूले नै बुझून् तर सलहेश फूलबारी दिनानुदिन अतिक्रमित भइराखेको छ।

नयाँ वर्षमा प्रकृतिको शुभकामना

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता

सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।

न्यूरोडका ५ पसलहरुलाई जरिवाना

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ।

वार्षिक सम्झनामा सीमित सलहेस सर्किट

प्रतापी राजा सलहेस गाथासँग जोडिएका धार्मिक स्थलहरू वार्षिक सम्झनामा सीमित बनेको छ। वर्षमा एक पटक वैशाख १ गते लाग्ने मेलामा ओर्लिने जनउभारसँग गुलजार बन्ने सलहेस सर्किट मेला सम्पन्न भएसँगै उजाड बन्छ।

जुम्ली किसानको दिनचार्य : थाल ठट्याउँदै, सलह भगाउँदै

जुम्ला सदरमुकाम खलंगा आसपासको खेतियोग्य जमिनमा ठाउँठाउँमा किसानहरुको समूह जम्मा हुन्छन्। उनीहरु थाल, बाजा र रेडियो क्यासेट लिएर बस्छन्। आकाशमा उडिरहेको सहललाई भुइमा बस्न नदिनको लागि हरेक गीत बजाउँछन। सलह बालीनालीमा पस्यो भने निकै ठुलो क्षति गर्ने भएकोले दिनभर खेतबारीमै तैनाथ भएर बसेको उनीहरुले बताउँछन्।

चीनको युनान पुग्यो सलह

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने नगरपालिकाको निर्णय

सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ ।

थाल ठटाएरै भगाए सलह

भारतको खिरी जिल्लास्थित दुधुवा नेसनल पार्क भएर कञ्चनपुर भित्रिएको सलहको झुण्ड तीन दुई दिनपछि महाकाली पार गर्दै भारत फर्किएको छ ।

थाल कुच्चियो, सलह भागेन

बेनी नगरपालिका–६, थाकनपोखरीकी गुना रिजालले बिहीबार बिहानै खेतबारीमा आएको सलह धपाउन पाँचवटा थाल लिएर गइन्। पहिलोपटक सलह देखेकी रिजालले थाल ठटाउँदा भाग्ने सुनेपछि बिहानभरी खेतबारीमा थाल ठटाउँदासमेत सलह नभागेपछि निराश भएर फर्किइन्।

जुम्लामा सलह अपडेट सेन्टर

कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। डोल्पा जिल्ला हुँदै प्रवेश गरेको सलहको झुण्डले बालीनाली नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको हो।

म्याग्दीका फाँटैभरि छपक्कै सलह

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

सलह किरा मार्नेलाई गाउँपालिकाको दुई सय पुरस्कार

जुम्लाको पातारासी गाउँपालिकाले सलह किरा मारेर ल्याउनेलाई पुरस्कृत गर्ने भएको छ । सलह मारेर गाउँपालिकाको कृषि शाखामा ल्याउने किसानलाई प्रतिकेजी दुई सय रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराउने निर्णय गरिएको हो । गाउँ कार्यपालिका बैठकले सलह नियन्त्रणका लागि किसानलाई सक्रिय हुन आग्रह गरिरहेको कृषि विकास शाखा संयोजक रुपक बुढा बताउँछन् ।

कृषि कार्यालय जुम्लामा सलह अपडेट सेन्टर

कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। डोल्पा जिल्ला हुदै प्रवेश गरेको सलहको झुण्डले बालीनालीमा नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह किराले कृषि उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा विज्ञसंग छलफल गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्