बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका २० तस्बिर
उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।
उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।
प्राकृतिक विपद् तथा आपत्कालीन सहयोगका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएपछि हाल कोषमा कुल १३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात पुगेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै घोषणा गरेको १५ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
अदालतले रिटमा विपक्षी बनाइएका सम्बन्धित सरकारी निकाय तथा ग्रिन आर्मी नेपालका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै सुत्केरी हुनुपरेको घटनापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सो अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको छलफलमा सहभागी भएका तामाङ बैठक सकेर बाहिरिने क्रममा पक्राउ परेका हुन् ।
दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै मुलुकमा विध्वंस मच्चाइएको आरोप लगाएका छन् ।
कोइरालाले आगामी १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई मुलुकको राजनीतिक दिशाका दृष्टिले समेत महत्त्वपूर्ण हुने बताए ।
सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ ।
नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी छाडेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्शनकुमार झा, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् ।
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ ।
उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको बताए ।
उनीहरूले धितालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले सहिद परिवार र घाइते समुदायको भावनामा चोट पुगेको आरोप लगाउँदै सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन् ।