१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘राजनीतिक भागबन्डाका लागि लोकसेवाको विज्ञापन रद्द गर्ने प्रयास, समितिको निर्देशन गैरजिम्मेवार’

साझा विवेकशील पार्टीले लोकसेवाको विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्णयलाई गैरजिम्मेवार भनेको छ। पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा मंगलबार जारी विज्ञप्तिमा राजनीतिक भागवण्डाको उद्देश्यका साथ विज्ञापन रद्द गर्न खोजिएको उल्लेख छ।

राज्य व्यवस्था समितिकाे निर्देशन विरुद्ध सडक आन्दोलन सुरु

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सूरु गर्नु परेको बताएका छन्।

करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो सह्य हुँदैनः पुर्वउपाध्यक्ष शाह

लोकसेवा आयोगले स्थानीय तहका लागि खालेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।

तयारी कक्षा पढ्न आएका विद्यार्थी दोधारमा

लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन खुलाएपछि तयारी कक्षामा भर्ना भएका बीसौं हजार विद्यार्थी यति बेला अन्योलमा परेका छन्।

संसदीय समितिको निर्देशन कानुनविपरीत

समावेशीको बहानामा राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन संविधान, सरकार सञ्चालन ऐन २०७४ र समायोजन ऐन २०७५ विपरीत रहेको देखिएको छ।

'लोक सेवाको विज्ञापन रद्ध गर्नु'

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।

लोकसेवाको विज्ञापन रद्ध गर्न निर्देशन

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ। लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरीत रहेको ठहर गर्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल गरे लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

सरकार नबोल्दा लोकसेवा आयोग दुखित

प्रत्येक स्थानीय तहलाई छुट्टै सरकार मानी विज्ञापन निकालिएको हो। बढुवा कटाएर खुलातर्फ २८ या त्यसभन्दा माथि सिट भए मात्र समावेशीमा जाने सकिन्छ।

‘आयोगको विज्ञापन समावेशी’

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी रहेको दाबी गरेका छन्। एक रेडियोको उद्घाटन गर्न सोलुखुम्बु आइपुगेका उनले लोकसेवाको विज्ञापनलाई लिएर कतिपयले उठाएको समावेशीकरणको सवाल उनीहरूले सोचेजस्तो नभएको जिकिर गरे। मन्त्री पण्डितले नेकपा नेतृत्वको सरकार सफल बन्दै गइरहेको समेत उल्लेख गरे। आर्थिक वृद्धिदरको आँकडाले पनि सफलता मापन गर्न सकिने तर्क उनको थियो।

‘विमान खरिद भएको त्रुटिले निगम घाटामा’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट गठित उपसमितिले नेपाल वायु सेवा निगमले ल्याएका वाइड बडी विमान र चिनियाँ जहाजबाट चैतसम्म नेपाल वायुसेवा निगम घाटामा रहेको जनाएको छ।

मन्त्री नआएपछि विज्ञापन फिर्ताको निर्देशन हुन सकेन

संसद्को राज्य व्यवस्था समितिले लोकसेवा आयोगले हालै स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन फिर्ता गर्न निर्देशन दिने तयारी गरेको छ।

'मन्त्री पण्डितको यो के पारा हो?'

संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ।

मन्त्री लालबाबु पण्डितले पाए अन्तिम मौका

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ।

लोकसेवाविरुद्ध रौतहटमा प्रदर्शन

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि निकालेको विज्ञापनको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ। रौतहट सदरमुकाम गौरको विपि चौकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

मन्त्री पण्डितको चर्को आलोचना

सरकारले लोक सेवा आयोगमार्फत् स्थानीय तहको पनि कर्मचारी पदपूर्तिका लागि नौं हजार भन्दा बढिको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्म विपरित हुने गरी आएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्