९ हजार पदका लागि साढे चार लाखको आवेदन
स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्। मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्। मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
पर्यटकहरूको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा केन्द्र स्थापना गरिएको हो।
राष्ट्रिय ध्वजावाहकप्रति सर्वसाधारणले गौरव गर्ने मौका पाएका छैनन्। निगमले गत वर्षमात्र वाइडबडी खरिद गरेको छ। तर विमान लामो दूरीमा जान पाएका छैनन्। जापानमा रोकिएको उडान सुरु हुने अपेक्षा भए पनि त्यसका निम्ति काम हुन सकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक संकटबाट गुज्रिरहेको सरकारी संस्थान नेपाल वायुसेवा निगमलाई अहिलेकै अवस्थामा एक पैसा पनि सहयोग गर्न नसकिने बताएका छन्।
सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले चार लाख आवेदकको हक कुण्ठित गर्न नहुने भन्दै रिट निवेदनलाई अग्राधिकार दिँदै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।
दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ। असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ।
लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा ९ हजार एक सय ६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन्। उनले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पारे।
जापानलाई कर्मथलो बनाएका ६६ वर्षीय गौचनले स्वदेशमा ग्लोबल क्यापिलट इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक कृषि, पर्यटनसहित विभिन्न परियोजनामा लगानी गरेका छन्।
सर्वत्र चासोको विषय बनेको लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिट निवेदनमाथिको निर्णयका लागि आइतबारका लागि सरेको छ । बुधबार कुनै पनि निर्णय नभएपछि सबै पक्षलाई उपस्थिति बनाउने गरी आइतबारका लागि पेसी तोकिएको हो ।
प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ। सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ।
संघीय निजामती सेवाको पदपुर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरुबीच दुई थरि धारणा आएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन्।
लाेकसेवाकाे निवेदनमा आज पनि आदेश भएन हुन सकेन।