१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लोकसेवा विज्ञापनमा सवा ३ लाखको आवेदन

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएकोले सर्भरको क्षमता दोब्बर गराएको जानकारी दिए। उनका अनुसार अहिले प्रतिमिनेट एक सय जनाले फाराम भरिरहेका छन्।

कार्यालयको गल्तीमा सेवाग्राहीले अब जरिवाना तिर्ननपर्ने

चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ ।

लोकसेवाको रिटमाथि सुनुवाइ बाँकी

सर्वत्र चासोको विषय बनेको आयोगको विज्ञापनको पक्ष र विपक्षमा परेका रिट निवेदन एकैसाथ राखेर सुनुवाइ भैरहेको छ।

लोकसेवाको विवाद बुधबारका लागि सर्‍यो

सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरिएको छ।

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले 'सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनाबपूर्ण बन्यो।

करारका कर्मचारी पनि लोकसेवाबाटै छनोट गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोकसेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

चीनद्वारा सिरियालाई सय बस उपहार

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई सयवटा बस उपहार प्रदान गरेको छ। बिहीबार सिरियास्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी सिरियाली सहरी क्षेत्रको यातायात समस्यालाई सुधार गर्नका लागि सय वटा बस उपहारस्वरूप प्रदान गरिएको जानकारी गराएको हो। चीनले आफ्नो सहयोगले सिरियाको यातायातलाई व्यवस्थित गर्ने विश्वास लिएको छ।

लोक सेवाको विज्ञापनमा त्रुटि छैन, छलफल गर्न तयार छु : लालबाबु पण्डित (अन्तर्वार्ता)

लोक सेवा आयोगको विज्ञापन संघीयताको भावना विपरित भएको भन्दै विरोध भइरहेको छ। संसदको राज्य व्यवस्था समितिले लोक सेवाको विज्ञापनलाई रोक्न समेत भनिसकेको छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने आयोगले निकालेको विज्ञापन संवैधानिक भएको बताउँछन्। यही विषयमा केन्द्रित रहेर नागरिक फ्रन्टलाईनमा मन्त्री पण्डितसँग गरिएको कुराकानीको सम्पादित अंश।

लोकसेवाको चारवटै निवेदन एकै इजलासमा हेरिने

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेर्ने भएको छ।

आज लोकसेवाका मुद्दा एकैसाथ सुनुवाइ हुने

सर्वत्र चासोको विषय लोकसेवा आयोगको विज्ञापन विरुद्धमा परेको रिट निवेदनमा सर्वोच्चले यसअघि लिखित जवाफ मागेको थियो।

लोकसेवा विवादको सुनुवाई बुधबार

सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ।

लोकसेवाले फाराम भर्ने समय थप्यो

लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ। आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्