६ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

भोलि सार्वजनिक बिदा

सरकारले इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा मंसिर १५ गते शुक्रबार नेपाल राज्यभिरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका बिहीवार सार्वजनिक भएको छ ।

साफ यु-१५ को तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

पुत्र शोकपछि दाहाल चितवनको सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ को निम्ति पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ। 'भारतीय दलाल र भ्रष्टाचारीहरुलाई हराऔं' भन्ने मुल नाराका साथ प्रेस विज्ञप्तिमार्फत घोषणा पत्र सार्वजनिक गरेको हो।

सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्द निर्देशनात्मक आदेश दिएको छ। क्रिसमसका दिन (डिसेम्बर २५) सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा न्यायाधिशद्वय ईश्व प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले सो आदेश दिएको हो।

ओड्डी ओड्डी आऊ सार्वजनिक (भिडियोसहित)

अछामी बड्डो र डोटीकी छाेर्‌याट्टीको सफलतापछि खप्तड डिजिटल म्युजिकको प्रस्तुतिमा ‘ओड्डी ओड्डी आऊ’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।

बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन सार्वजनिक

यो वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुनर्निर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन’ प्रतिवेदन सार्वजनिक भएको छ ।

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालले  आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्