८ वैशाख २०८१ शनिबार

म्यानमारको ७६ औं स्वतन्त्रता दिवस: ९ हजारभन्दा बढी कैदीलाई माफी

म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा ९ हजारभन्दा बढी कैदीको जेल सजाय माफ गरेको छ।

नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

नेपाल र म्यानमार बीचको परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।

म्यानमारमा भीषण वर्षापछिको बाढीः ४५ हजार बढी मानिस बिस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालको अघिल्लो चरण सम्भावना समाप्त

एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।

एएफसी यू २० महिला एसियन कपमा म्यानमारसँग नेपाल पराजित

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग हारेको छ।

श्रीलङ्काले म्यानमारलाई कोभिड १९ को खोपहरु सहयोग गर्ने

उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताएका छन्।

आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।

म्यानमारकी नेतृ सुकीलाई चार वर्षे जेल सजायको फैसला

सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो।

अदालतले सुकीको मुद्दामा डिसेम्बर ६ सम्म फैसला सुनाउने

अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ।

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।

म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्