लुम्बिनीमा १० लाख पर्यटक
कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।
कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।
म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा ९ हजारभन्दा बढी कैदीको जेल सजाय माफ गरेको छ।
नेपाल र म्यानमार बीचको परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।
मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ।
म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।
थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ।
एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।
एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग हारेको छ।
उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताएका छन्।
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।
सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो।
अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ।
म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।
आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।