१४ आश्विन २०८३ बुधबार
image/svg+xml

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता

मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपरेको बताएकी छिन्।

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।

उदयपुर कांग्रेसमा चुनावमार्फत नेतृत्व चयन

१५ औँ महाधिवेशनको चटारोमा रहेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा १ (ख) को नेतृत्व चयन गर्न चुनावी प्रक्रिया अपनाउनु परेको छ।

‘जिरो डिग्री’ मा विजय बरालको अनौठो लुक्स

विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘जिरो डिग्री’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ।

कुटपिट गरेर ह*त्या, घटना लुकाउन भिरमा लगेर खसालियो

असोज ५ गते कैलाली चुरे गाउँपालका वडा नं १ तुलीखेत टोलका ५२ वर्षीय यज्ञबहादुर बोहरा र उनकी श्रीमती मिना बोहरा गाउँमै दाजु नाता पर्ने धनबहादुर बोहराको नातिको पास्नीमा गए।

मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेको जित, आज अष्ट्रेलिया-ब्राजिल भिड्दै

अन्तर्राष्ट्रिय फुटबलमा गएराति भएका मैत्रीपूर्ण खेलमा जापान, उरुग्वे, प्यालेस्टाइन र किर्गिस्तानले जित निकालेका छन्।

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

अराघचीले हर्मुज जलमार्ग पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मंगलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्।

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय महासभाका अध्यक्षबिच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष रहमानसँग भेटवार्ता गरे।

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम

नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ।

थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।

अध्यादेश निष्क्रिय हुँदा कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐन’ विधेयक ल्याइएको हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अध्यादेश निष्क्रिय भएपछि कानुनी रिक्तता देखिएका प्रावधानलाई पुनः कायम गर्न ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८३’ ल्याइएको बताएकी छन्।

रसुवाका बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट जडान गरिँदै

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाका बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्