२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एनसेलद्वारा लघु चलचित्रका विजेतालाई सम्मान

एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ।

एनसेलको लघु चलचित्र प्रतियोगिता

एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।

लामो यात्रामा छोटा फिल्म

अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।

युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने

युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।

लकडाउनमै बने दर्जनाैं लघु चलचित्र

कोभिड–१९ को महामारी बढ्दै गएको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन साउनको ६ गते पूर्ण रुपमा अन्त्य भयो । अन्त्य भएपनि केही क्षेत्र भने अझै खुल्न बाँकी छ ।

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी

कोभिड–१९ को महामारीकै समयमा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघसंस्थालाई आर्थिक सहयोगको निम्ति आग्रह गरेका छन् ।

लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक

एभरेष्ट फिल्म एकेडेमीमा अध्यनरत विद्यार्थीले निर्माण गरेको लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक भएको छ। सामाजिक विषयवस्तु माथि समेटिएर निर्माण भएको ‘सन्ताप’ लाई बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्