१० मंसिर २०८१ सोमबार
image/svg+xml

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

पिठ्यूँमा बच्चा च्यापेर श्रमदान

मनसराका पति पृथु विक वैदेशिक रोजगारको सिलसिलामा ६ महिनाअघि खाडी मुलुक साउदी अरब गएपछि श्रमदानमा आएकी हुन्।

‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’

जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्।

वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!

भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।

नमूना माझी बस्तीका घर प्रयोगविहीन

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख रुपैयाँ खर्चेर नमूना बस्ती बनाएको थियो।

बस्ती खाली गर्न भनेपछि आन्दोलनमा सुकुम्बासी (फोटोफिचर)

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका मानिसहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा पाँच जनाको मृत्यु, दुई घाइते

जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ।

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ। तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ।

राउटे बस्तीमा दसैँको चटारो

दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन्। किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्