१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नयाँबस्तीको जितमा लीला निर्णायक

नयाँबस्ती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा शुक्रबार च्यासल युथ क्लबलाई १–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा लीलाबहादुर थापामगरले ७६ औं मिनेटमा गरेको गोल निर्णायक भएपछि नयाँबस्तीले ३ अंक जोडेको थियो।

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

भूकम्प गएको १८ महिना बित्यो। यतिका बेलासम्म पनि भूकम्पपीडित परिवारलाई सहयोगको पहिलो किस्तासमेत उपलब्ध गराउन नसक्ने सरकारले कसरी देश चलाउला ख्वै?

समाजिक र नयाँबस्ती युवा विजयी

स्मारक 'बी' डिभिजन लिग फुटबलमा सामाजिक युथ क्लब र नयाँवस्ती युथ क्लबले महत्वपुर्ण जित हासिल गरेको छन। बुधबारको पहिलो खेलमा नयाँवस्तीले पुल्चोक स्पोर्टस क्लबलाई २–१ हरायो। खेलको अन्त्यतिर साजन राईले गोल गरेपछि नयाँवस्तीले जित पाएको थियो।

ठोरी–निर्मलबस्तीलाई प्रदेश ३ मा समायोजन गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा बुधबार काठमाडौं आएको पर्साको ठोरी क्षेत्रका सर्वदलीय डेलिगेशन टोलीले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी आफूहरुको मागका सम्बन्धमा ज्ञापन पत्र बुझाएका छन्।

संकटमा ५६ बस्ती

पहिरोलगायत प्राकृतिक जोखिम उच्च भेटिएपछि सरकारले भूकम्पले अति प्रभावित आठ जिल्लाका ५६ बस्ती स्थानान्तरण गर्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती बस्ती तत्काल अन्यत्र सार्नुपर्ने ठहर्‍याएको हो।

बाढी प्रभावित बस्तीमा उपचार गर्दै डा. केसी

तिलाठि(सप्तरी)- बरिष्ठ चिकित्सक गोबिन्द केसी सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी बाढी प्रभावित जनताको उपचार गर्न सीमावर्ती गाउँ तिलाठी आएका हुन्।

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।

पुनःनिर्माणमा आपसी सहयोग जुटाउन बस्ती, टोल निर्देशिका तयार

काठमाडौँ-भूकम्पपछिको पुनःनिर्माणमा आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन बस्ती, टोल पुनःनिर्माण सामुदायिक समिति गठन गरिने भएको छ।

सुविधाले नछोएको विपन्न बस्ती

गर्भवती महिला र दुई वर्षमुनिका शिशुका लागि पोषण लक्षित ‘सुनौलो हजार दिन’ कार्यक्रम सञ्चालनमा आएको यो तेस्रो वर्ष हो। मुलुकको १५ जिल्लामा सञ्चालित यो कार्यक्रम पोषण लक्षितभन्दा चर्पी निर्माणमा केन्द्रित भएको पाइएको छ।

असुरक्षित बस्ती नसार्दा जोखिम बढ्यो

केरौंजामा मंगलबार पहिरो गयो। त्यो पहिरोमा तीन जनाको मृत्यु भयो। केही दिन अघि पनि त्यहाँ पहिरो गएको थियो। भूकम्पले छियाछिया केरौंजालगायत बस्तीलाई सुरक्षित ठाउँमा सार्न अघिल्लो बर्खाताका प्राविधिकसहितको टोलीले सिफारिस गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

बस्ती सार्ने निर्णय अलपत्र

भूकम्पपछि जोखिममा रहेका बस्ती सार्न मन्त्रिपरिषद्ले गरेको निर्णय एक वर्ष बित्दा पनि कार्यान्वयन चरणमा गएको छैन। अहिलेसम्म कहाँ, कसरी बस्ती सार्ने भन्ने कुनै योजनासम्म सरकारले बनाएको छैन।

पहिरोले टहरा बगाएपछि गाउँउले बस्ती छाडे

पहिरोले गाउँ बगाउने खतरा भएपछि उत्तरी गोरखाको केरौंजाका दुई सय धुरीले घर छाडेका छन् । केरौंजा वडा नम्बर १, २ र ४ का एक सय १३ धुरी गाउँमाथि रहेको जंगलछेउ नयाँ अस्थायी टहरा बनाउन जुटेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले तत्काल अन्यत्रै स्थानान्तरण गर्न नसक्ने भन्दै गाउँनजिकै सुरक्षित ठाउँमा बस्न स्थानीयलाई भनेको हो ।

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

विगत एक हप्तादेखि मौसममा आएको परिवर्तनसँगै रौतहटको चुरे क्षेत्रका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको छ। चुरेफेदीका गाउँमा भाइरल ज्वराको प्रकोप देखिएपनि सरकारी अस्पतालमा औषधिको अभाव भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्