६ आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुरमा ९० मतपत्र च्यातिएको यकिन

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना चली रहँदा आइतबार मध्यरातमा च्यातेर नोक्सान भएको मतपत्रहरुको संख्या एकीन भएको छ । निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले उम्मेद्वार, दलका नेताहरु र उनीहरुका प्रतिनिधिहरुलाई राखेर बिहीबार मतपत्रको के अवस्था छ भन्ने निक्र्यौल गरेका हुन् ।

भरतपुर मत गणनास्थलभित्र ४६ जनाको टोली प्रवेश

माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि सिलबन्दी गरिएको भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्ड हलमा चार दिनअघि लगाएको सिल बिहीबार खोलिएको छ। ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेको छ।

भरतपुरमा च्यातिएका मतपत्रको पोको खोलिँदै

माओवादी बुथ प्रतिनिधिले च्यातेका भरतपुर वडा नं. १९ को मतपत्रको पोको बिहीबार खोलिने भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बिहीबार सबै दलका उम्मेदवार प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको उपस्थितिमा मतपत्र खोलेर विवरण लिने तयारी गरिएको हो।

भरतपुर घटना संसद्मा प्रवेश

हार्न लागेपछि पाँच वटा मतपत्र च्यातेर फेरि मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैंभरि चुनावमात्र गरेर बस्नुपर्नेछ।

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन

भरतपुरमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनाबारे निर्वाचन आयोगले स्पष्ट निर्णय लिन ढिलाई गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सम्मिलित बैठकले भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई कतिवटा मतपत्र च्यातिएको लेखेर पठाउने निर्देशन दिएको छ।

भरतपुरमा पुनःमतदानको प्रस्ताव गरेको छैनः प्रमुख आयुक्त यादब

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले भरतपुरमा पुनःमतदानको प्रस्ताव आफूले नगरेको बताएका छन्। भरतपुर वडा नं.१९ को स्थगित मतगणनाबारे निर्णय गर्न निर्वाचनमा आयोगमा बैठक जारी रहेका बेला उनले यस्तो बताएका हुन्।

भरतपुरमा मतगणना कि पुनःमतदान? निर्णय लिन आयोग बैठक जारी

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।

भरतपुरमा मत च्यातिएकोबारे टोलीले प्रतिवेदन बुझायो

तपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

भरतपुरको मतगणना १७ जेठसम्म स्थगित

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।

मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान गर्न छानविन टोली आजै भरतपुर जाने

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।

ज्यानै जोगाउन गाह्रो भयो : भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपाने

भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’ पढ्नुहोस् अन्तरर्वाता

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।

भरतपुरमा अब कति मत गणना हुन बाँकी?

भरतपुर महानगरपालिकामा मेयर प्रत्यासीबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। तीब्र प्रतिस्पर्धाका कारण अन्तिम दुई वटा वडाको मतगणना बाँकी हुँदासमेत मेयरमा को विजयी हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।

रेणुले मतान्तर घटाउँदा भरतपुरको मत गणना रोमाञ्चक

भरतपुर महानगरपालिकाको पछिल्लो परिणामले मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक बनाइदिएको छ। मत गणना भइरहेको १९ नं. वडाको प्रारम्भिक नतिजाले माओवादीकी रेणु दाहालले मतान्तर अझ घटाउँदै ६६४ मा झारेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्