स्याउ बिमा : इन्स्योरेन्स टोली बगैंचामा
जुम्लामा स्याउ बिमाको विवाद अब केवल क्षतिपूर्तिको रकममा सीमित नरही बिमा प्रणाली, मौसम मापनको विश्वसनीयता र राज्यको नियमन क्षमतामाथि नै प्रश्न उठ्ने तहसम्म पुगेको छ।
जुम्लामा स्याउ बिमाको विवाद अब केवल क्षतिपूर्तिको रकममा सीमित नरही बिमा प्रणाली, मौसम मापनको विश्वसनीयता र राज्यको नियमन क्षमतामाथि नै प्रश्न उठ्ने तहसम्म पुगेको छ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र मै हुँ, मबाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन्।
मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ।
तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा अब सातामा तीन उडान हुने भएका छन्।
सिन्धुलीमाढी र खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढीमा दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।
नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’ मा छ।
सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ।
नेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको छ।
सुनसरीको कोशी गाउँपालिका–१, लौकीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
जेन-जी आन्दोलनपछि त्रसित रहेको निजीक्षेत्रलाई सरकारदेखि प्रमुख राजनीतिक दलसम्मले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पार्ने प्रयास गरेका छन्।
दलहरूको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीबारे टिप्पणी गर्दै बस्नेतले दलहरूले समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक मर्ममाथि गम्भीर प्रहार गरेको आरोप लगाएका हुन्।
न्यूयोर्कका नवनिर्वाचितमेयर जोहरान ममदानीले बिहीबार दुईवटा कुरानमाथि हात राखेर पदको शपथ लिने छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब चीनले पनि भारत र पाकिस्तानबीच उत्पन्न सैन्य तनाव कम गराउन आफूले भूमिका खेलेको दाबी गरेको छ।