१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

आजको मौसम

हाल वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बांकीभू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

संघलाई दोष थुपारेर जिम्मेवारीबाट उम्कन मिल्दैन: रमेश पौडेल

वागमती प्रदेश सभा सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गरेका छन्।

वागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने

वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ।

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

धादिङका कुन नेताले कहाँबाट गरे मतदान?

वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका–२ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

'नर्सले बिरामीको आत्मबल बढाउन आवश्यक'

वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिएका छन्।

निर्वाचनको अनुगमन गर्न जिल्लामा खटिए राष्ट्रिय मानव अधिकारको टोली

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकारको टोली वागमती प्रदेशका सबै जिल्लामा खटिएका छन्।

अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्था निर्माण गर्ने

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्।

प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा

वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

उनले प्रदेशसभामा रहेका सबै दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

वागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

आज भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन्।

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्