१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश १ मा ८ सय ४१ संक्रमित थपिए, ११ जनाको मृत्यु

१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९६ र १ हजार ४ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३०९ संक्रमित थपिए

सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३/३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिबासमा ३, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।

प्रदेश २ मा एकैदिन थपिए २२७ संक्रमित

बुधबार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार २ सय ७२ पुगेको छ ।

वीरगन्जमा एकैदिन थपिए एक सय ३३ संक्रमित

वीरगन्जमा कोरोना संक्रमण बिस्फोटक किसिमले वृद्धी भइरहेको छ । बुधबार मात्र यहाँ थप एक सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सिन्धुमा एकै दिन १२ संक्रमित थपिए

सिन्धुपाल्चोकमा शनिबार एकै दिन तीन बालबालिकासहित १२ संक्रमित थपिएका छन् । पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाका सात पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।

सुदूरपश्चिममा नौ दिनमै १ हजार बढी संक्रमित थपिए

सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्