२१ वैशाख २०८३ सोमबार
image/svg+xml

प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिसँग सभामुख अर्यालले गरे छलफल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।

‘साइबर ब्यूरो’ कै नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने गिरोह पक्राउ

ब्यूरोका अनुसार यो गिरोहले ‘ट्रू कलर’ मा समेत आफ्नो नाम ‘साइबर ब्यूरो’ देखिने बनाएर सर्वसाधारणलाई फोन गर्ने गरेको थियो।

भारतले लिपुलेकबाट मानसरोवर यात्रा खुलाएकोमा माइतीघरमा विरोध प्रदर्शन

नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवरको यात्रा सुचारु गर्ने भारतको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

होर्मुजको निगरानीमा ड्रोनसहित १५ हजार सैनिक परिचालन गर्न ट्रम्पको निर्देशन

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकोम)ले सोमबारदेखि होर्मुज जलघाँटी हुँदै जाने व्यापारी जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष अभियान सुरु गर्ने जनाएको छ।

बढ्दैछ संविधान संशोधनको बहस: पूर्वउच्च अधिकारीसँगको परामर्श भोलि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ।

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित नयाँ कानुन लागू गरेको छ ।

४० वर्षपछि आफ्नै मन्दिर फर्किए बुद्ध

काठमाडौंको एक प्राचीन मन्दिरबाट चार दशकअघि चोरी भएको १३औं शताब्दीको ऐतिहासिक बुद्ध मूर्ति लामो कूटनीतिक र कानुनी प्रक्रियापछि अन्ततः आफ्नै थातथलोमा फर्किएको छ।

ऊर्जा मन्त्रालयअन्तर्गत को-को भए पदमुक्त ?

'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

नौ महिनामा साढे चार करोडको मालसामान बरामद

कपिलवस्तुमा नौ महिनामा भन्सार छली गरी गैर कानुनीरुपमा भित्राइएका ४ करोड ४० लाख बढीको मालसामान बरामद भएको छ ।

सरकारविरुद्ध आक्रामक बने हर्क साम्पाङ: केटाकेटी सरकार भन्दै गरे टिप्पणी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सरकारविरुद्ध कडा उत्रिएका छन् ।

आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति, भने- चरित्रमा आघात पुग्यो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन्।

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार प्रतिवादी पक्राउ

पर्सा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्