४ असार २०८३ बिहीबार
image/svg+xml

अमेरिका-इरान युद्ध समाप्त, ट्रम्प र पजाकियानले सम्झौतामा गरे हस्ताक्षर

संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्न एक अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्।

इतिहास रच्ने लक्ष्यमा उज्बेकिस्तान

‘ह्वाइट वुल्भ्स’ अर्थात् एसियाली राष्ट्र उज्बेकिस्तान जो यसपल्ट उत्तरी अमेरिकी भूमि मेक्सिको सिटीमा इतिहास रच्ने लक्ष्यमा छ।

दहमा डुबेर बालिकाको निधन

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका-१० देवधारस्थित खोला दहमा साथीहरूसँगै पौडी खेलिरहेकी सदा अचानक डुबेर बेपत्ता भएकी थिइन्।

इन्जुरी समयमा पानामामाथि घानाको सनसनीपूर्ण जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको छ।

वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन नौ जना पक्राउ

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ।

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी

परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

घट्दै घुम्ती गोठ, हराउँदै पहिचान

उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ।

इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो।

सकियो ‘क्याप्टेन साब’ को छायांकन

पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो। दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो।

मानवताविहीन मान्छे

वन कार्यालयले वन अतिक्रमित जग्गा हटाउन थाल्यो। त्यस क्रममा वनका कर्मचारीहरूले टेम्पु भिरमा फालिएको कारुणिक दृश्य र समाचार बाहिर आएका छन्।

डेब्यु गोलमै कंगोले रच्यो इतिहास, रोनाल्डो मैदानमा ‘बेअसर’

उपाधि दाबेदार पोर्चुगल सन् २०२६ को विश्वकपको आफ्नो पहिलो खेलमै स्तब्ध बनेको छ। उत्कृष्ट प्रदर्शन गरेको प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) ले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो।

झापामा विपद्जन्य घटनाबाट एकै महिनामा दश करोडभन्दा बढीको क्षति

जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्