प्लेगारिजमको आरोपपछि राजीनामा दिएका क्याम्ब्रिजका युवा प्राध्यापक मृत फेला
महानगरीय प्रहरीले ४१ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे पनि नाम भने खुलाएको छैन। प्रहरीले भनेको छ, ‘यस समयमा उनको मृत्युलाई अप्रत्याशित मानिएको छ, तर शंकास्पद मानिएको छैन।’

