महिला हिंसा र मानव बेचबिखनका मुद्दा घोषणापत्रमा समेट्न प्रचण्डलाई आग्रह
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था (आट्विन) को टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी महिला हिंसा र मानव बेचबिखनका मुद्दालाई आगामी निर्वाचनको घोषणापत्रमा समेट्न आग्रह गरेको छ।

