१२ असार २०८१ बुधबार
image/svg+xml

विकासमा ‘घरबेटी’ राज

जबसम्म राजनीतिक नेतृत्वले आफूलाई यस्ता बेथितिबाट अलग गर्न सक्दैन तबसम्म नेपालमा सुधारको सम्भावना कम हुन्छ।

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

पत्रकार रूपा सुनारलाई थरका कारण आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छिन्।

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।

दाहालका घरबेटीलाई दुई अर्बको मल किन्ने ठेक्का

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन्।

घरबेटीले पिसिआर परीक्षण गर्न दवाव दिन नपाइने

गृह मन्त्रालयले उपत्यकाका घरबेटीलाई डेरावाललाई अनिवार्य पिसिआर परीक्षण गर्न दवाव नदिनको लागि निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक पे्रस ब्रिफिङको क्रममा सो सूचना जानकारी गराइएको छ । उपत्यकाका घरबेटीहरूले डेरा वस्ने प्रत्येकलाई कोरोना भए/नभएको प्रमाणपत्र हेर्नको लागि पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।

कोरोना कहर: डेराबाटै निकालिइन् नर्स

कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।

स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्।

‘जातकै कारण डेरा छोड्न बाध्य’

कैलालीकी छात्रा दीपा नेपालीले काठमाडाैं आउनुअघि जे सोचेकी थिइन् भोगाइ त्यसको उल्टो भइरहेको छ। सहरका मान्छे शिक्षित र सभ्य होलान्, जातीय छुवाछुत नहोला यस्तै सपना बोकेर गत मंसिरमा काठमाडौं आएकी थिइन उनी।

घरबेटीले भाडामा बस्नेसँग विद्युतको पैसा बढी लिएः प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्