फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता
फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ।
गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो।
जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। साउदी अरेबियालाई भने प्रतियोगितामा कायम रहन शनिबार केप भर्डे विरुद्धको खेल जित्नुपर्ने दबाब छ।
फिफा विश्वकप २०२६ मा दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ।
फिफा विश्वकप २०२६ मा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्।
पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ।
बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो।
प्रधानमन्त्री हुनुअघि बालेन शाहले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मान्छेले देशलाई स्विट्जरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्याण्डको बाउ बडीमालिका यहीं छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ?’
तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ। श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो।
आन्दोलनरत पक्ष, पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्त तथा वीरगन्ज महानगरपालिकाको अनुरोधपछि तत्कालका लागि उक्त कार्य रोकिएको जनाएको छ।
फिफा विश्वकप समूह चरणको रोमाञ्चक खेलमा आज राति स्पेन र साउदी अरेबिया आमनेसामने हुँदैछन्।