ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा उम्मेदवारहरू आफैँ सरसफाइमा जुटेका छन्।
महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ।
मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ।
खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता रमेश प्रसाईंले राजनीतिक पद भोगविलास र शासन गर्नका लागि नभई संगठनको गहन जिम्मेवारी बहन गर्नका लागि भएको बताएका छन्।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेका पोखराका एकजना युवाको ज्यान गएको छ। पौडी खेल्ने क्रममा मंगलबार बेलुकी बेपत्ता भएका १९ वर्षीय ती युवकलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले फेवातालबाट उद्धार गरेको थियो।
चितवनमा रास्वपाको महाधिवेशन भइरहेको बेला बुधबार प्रधानमन्त्री साह काठमाडौं फर्किएसँगै रास्वपाका प्रवक्ता मनिष झाले देशको मायाले फर्किएको बताएका छन्।
प्रतिष्ठानले ४५ वटा कुरुवा पलङ सहयोग स्वरूप प्रदान गरेपछि आइसियु बाहिरका कुरुवाहरू भुईँको सुताइबाट मुक्त भएका छन्।
सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए
आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको हो।
नेपाली युवा देशमा स्थिर सरकार आयो अब अपेक्षाकृत सुधार हुन्छ भन्ने आशमा छन् । स्वदेशमा भएका युवाभन्दा धेरै अपेक्षा बाध्यकारी रोजगारीमा विदेश गएका युवासँग छ ।
टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका वडा नं ४ बासापानी निवासी ४४ वर्षीय धनादेवी धामीले ५ लाख क्षतिपूर्ति पाएकी छन्।
रास्वपा निर्वाचन आयोगले बुधबार पुनः निर्वाचन कार्यतालिका संशोधन गरेको हो।
उनले रास्वपाले नागरिकका दुःख, समस्या र अपेक्षालाई केन्द्रमा राखेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित महाधिवेशन आयोजना गरेको बताए।