५ श्रावण २०८३ मंगलबार
image/svg+xml

२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड

केन्द्रमा उदय भएको नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।

मनसुनको कहर: देशभरका ११ सडक ठप्प (विवरणसहित)

लगातारको वर्षा र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा आवतजावत ठप्प भएको छ।

जेनजी आन्दोलनमा भागेका सहकारी ठगीका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ्यो, कांग्रेससँग पनि कुरा हुँदैछ : दाहाल

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नामिबियासँग नेपाल ८ विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै फ्लप

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सको उट्रेचमा भएको एकदिवसीय खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।

राहुलको पक्राउलाई ‘जुगलबन्दी’ भन्दै आपले भन्यो : असली आन्दोलन कमजोर पार्न कांग्रेस-भाजपा मिले

भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका विद्यार्थीहरूमाथि भएको प्रहरी कारबाहीले नयाँ रूप लिएको छ।

कटारी अस्पतालमै हाडजोर्नीको अप्रेसन सुरु

सेवाको सुरुवातसँगै स्थानीय एक बालकको खुट्टाको भाँचिएको हड्डीको पहिलो शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक गरिएको छ।

कार्गो रेलले औद्योगिक क्षेत्रमा उत्साह थप्यो : अध्यक्ष राउत

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतीय बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधा कार्गो रेल सञ्चालनले कोशी प्रदेशका उद्योगी–व्यवसायीमा उत्साह थपेको बताएका छन्।

पोखरा महानगरको निःशुल्क सटल बस सेवा बन्द, सशुल्क सेवा पनि अनिश्चित

निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सेवा सञ्चालनमा ल्याएको छ। तर यो सेवा पनि लामो समय सञ्चालन हुने–नहुने अनिश्चित देखिएको छ।

विवश दिल्ली, विद्रोही सडक

सडकमा ओर्लिएका युवाहरूलाई रोक्न प्रहरीले लाठीचार्ज र आँसु ग्याँस प्रहार गर्‍यो। तर, विद्यार्थीहरू पछि हटेनन्। लाठी र पिरो धुवाँका बीच पनि उनीहरू बिहानदेखि अबेर साँझसम्म सडकमै डटिरहे।

शिक्षा सुधारमा निजी क्षेत्रको सहकार्य अपरिहार्य : शिक्षामन्त्री पोखरेल

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा निजी क्षेत्रका सरोकारवालाको सहभागिता सुनिश्चित गरिने बताए।

भारतीय विपक्षी नेता राहुल गान्धी पक्राउ

भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा (नीट) को पेपर लीक प्रकरणलाई लिएर राजनीतिक तनाव उत्कर्षमा पुगेको छ।

तेस्रो खेपको मल बोकेर नेपाल आइपुग्यो जहाज

मन्त्रालयका अनुसार निरन्तर वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन केही प्रभावित भएको छ।

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा अनियमितता भएको निष्कर्ष

प्रतिवेदनमा नेपाल टेलिभिजनलाई करिब २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको उल्लेख छ।

महेश भन्छन्: ओली-प्रचण्ड वार्तापछि सहकार्यको प्रक्रिया अघि बढ्यो

नेकपा एमालेका सचिव महश बस्तेनले नेकपा एमाले र नेकपाबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्