२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ।

बलिउड अभिनेता ऋषि कपूरको निधन

बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्स्ले जनाएको छ।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

साहित्यकार पिटर जे. कार्थकको निधन

साहित्यकार पिटर जे कार्थकको निधन भएको छ। क्यान्सरको उपचार गराइरहेका कार्थकको ७७ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

रहेनन स्वतन्त्रता सेनानी श्याम कुमार

स्वतन्त्रता सेनानी श्याम कुमार तामाङको निधन भएको छ। ८९ वर्षको उमेरमा नेपालगन्ज कारकादोस्थित निवासमा निधन भएको हो। २००७ सालको जनक्रान्तिको अग्रपंक्तिमा काम गरेका तामाङ बाँकेका अन्तिम स्वतन्त्रता सेनानी हुन।

उद्योगी काबराको निधन

सप्तरी हनुमाननगरका अग्रज उद्योगी तथा समाजसेवी सीताराम काबराको निधन भएको छ। उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष तथा उद्योगपति नवलकिशोर काबराका पिता सीताराम काबराको ९९ वर्षको उमेरमा सोमबार हनुमाननगरस्थीत घरमा निधन भएको परिवारका सदस्यले बताए।

फिदिम नगरपालिका–५ का वडाध्यक्ष तुम्बापोको निधन

फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ। ३३ वर्षीय तुम्बापोको शुक्रबार दिउँसो झापाको वि एण्ड सी अस्पतालमा निधन भएको हो।

वरिष्ठ साहित्यकार प्रा.डा. डिपि भन्डारीको निधन

वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ। ८५ वर्षको उमेरमा भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पूर्व मन्त्री शेर्माको निधन

सादगी नेताको परिचय बनाएका पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा निधन भएको छ। बुधबार दिउँसो काठमाडौँको निदान अस्पतालमा निधन भएको हो।

राष्ट्रसंघका पूर्वमहासचिवको निधन

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको सय वर्षको उमेरमा निधन भएको छ। पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा उनको निधन भएको हो।

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मंगलबार निधन भएको छ। करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा ‘अरब वसन्त’ नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो।

शाक्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्