लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने जसपा नेपालका तीन प्रदेश सांसदसँग पुनः स्पष्टीकरण माग
उनीहरूबाट प्राप्त स्पष्टीकरण पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नहरूको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको जसपाले जनाएको छ।

