२२ वैशाख २०८१ शनिबार
image/svg+xml

संसद् भवन बनाउन तेस्रोपटक म्याद थप

सिंहदरबारभित्रै निर्माण गर्न लागिएको संघीय संसद्को नयाँ भवन बनाउनका लागि तेस्रोपटक म्याद थप हुने भएको छ ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ।नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो।

नयाँ भवन बनाउँदै आयल निगम

हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो। गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो। रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो।

वागीश्वरी माविको नयाँ भवन शिलान्यास

वागीश्वरी माध्यमिक विद्यालय कमलविनायक भक्तपुरमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ।

खारेज कार्यालयको नयाँ भवन प्रयोगविहीन

गोरखा नगरपालिका–९ टक्सारमा ६ महिनाअघि निर्मित सरकारी भवन प्रयोगविहीन छ। तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले जिल्लाबाट खारेज भएको भूसंरक्षण कार्यालयको नाममा निर्माण गरेको हो।

खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन

गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्