२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्। घाँटीको समस्याबाट पीडित राई बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचारका लागि शुक्रवार नेपाल वायुसेवा निगमको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

मध्यम आयस्तरमा उक्लिन व्यापक निजी लगानी आवश्यक

विश्व बैंकले सन् २०३० सम्म मध्यमस्तरको आय गर्ने मुलुकमा स्तरोन्नति हुने नेपालको महत्वांकाक्षी तर सम्भव यात्राका लागि निजी क्षेत्रको व्यापक लगानी र सबै स्रोतका वित्तीय साधनको उच्चतम प्रयोग महत्वपूर्ण हुने जनाएको छ।

महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड

महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित इभिएम महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ।

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता भएको छ।

नबिल बैंक–नर्भिक अस्पताल सम्झौता

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने भएका छन्।

सिद्धार्थ बैंकको एसएएटिएचलाई एक लाख सहयोग

सिद्धार्थ बैंकले काठमाडौंस्थित सामाजिक संस्था एसएएटिएचलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

परियोजना बैंकको प्रारम्भिक खाका तयार

सरकारले पूर्वाधार विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘परियोजना बैंक’ निर्माण गर्ने कामलाई तीव्रता दिएको छ। यसको जिम्मेवारी पाएको राष्ट्रिय योजना आयोगले परियोजना बैंकको प्रारम्भिक खाका तयार पारेको हो।

सिद्घार्थ बैंकका कर्मचारीलाई एनबिआईको तालिम

सिद्घार्थ बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) लिमिटेडबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउन सहकार्य गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्