२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्घार्थ बैंकका कर्मचारीलाई एनबिआईको तालिम

काठमाडौं – सिद्घार्थ बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) लिमिटेडबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार एनबिआईले सिद्घार्थ बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।

सम्झौतापत्रमा सिद्घार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: १५ कार्तिक २०७५ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App