२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिनाउ विकास बैंकको वार्षिकोत्सव

काठमाडौं – बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले १३औं वार्षिकोत्सव भनाएको छ। रुपन्देही, नवलपरासी र चितवन तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रवृत्ति वितरण, आश्रम र विभिन्न विद्यालयलाई आर्थिक सहयोग गरेर वार्षिकोत्सव मनाएको जनाएको छ।

प्रधान कार्यालयले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा बैंकले बुटवल ब्लड बैंकमा रक्तदान गरेको हो। बैंकका कर्मचारी, सञ्चालक, स्वयंसेवी रक्तदाता सदस्य ५० जनाले रक्तदान गरेको बैंकले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App