२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

व्यापार घाटा दुई महिनामै रु २१७ अर्ब: राष्ट्र बैंक

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो २ महिनाको आर्थिक स्थितिको तथ्यांकले आयात ३८.५ प्रतिशतले बढेर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको देखाएको छ।

मर्जरको बाटोमा लघुवित्त

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी जस्तै लघुवित्त कम्पनीले पनि मर्जरको बाटो अपनाउन थालेका छन्।

महालक्ष्मी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहक र कर्मचारी तथा तिनका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्।

थानकोटमा प्रभु बैंकको शाखा

चन्द्रागिरि नगरपालिकास्थित थानकोटमा प्रभु बैंकले शाखा खोलेको छ। बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

हाम्रो विकास बैंकको साधारणसभा

हाम्रो विकास बैंकको दसौं वार्षिक साधारण भएको छ। साधारणसभामा बैंकका अध्यक्ष हरिप्रसादले बैंकको संक्षिप्त प्रगति विवरण पेस गरेका थिए।

कर्जाको ब्याज महँगो हुने भएपछि सेयर बजारमा गिरावट

बैंकमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि सेयर बजार ओरालो लागेको छ । सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढ्ने निश्चित भएपछि सेयर बजार ओरालो लागेको हो।

निक्षेपकाे पाँच गुणा कर्जा

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुने गरी बैंकहरुले २३ दिनमै ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दियाका विभिन्न विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।

हुम्लामा जनता बैंकको तीन शाखा

जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकसाथ कारोबार सुरु गरेको छ।

मध्यबानेश्वरमा सिटिजन्सको एटिएम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

रोल्पाकोे घर्तीगाउँमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाँउपालिका वडा नं २, घर्तीगाउँमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

भार्गव विकास बैंकको दसौं वार्षिक साधारणसभा

भार्गव विकास बैंकको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थापक सेयरधनी तथा साधारण सेयरधनीको सहभागितामा उक्त सभा भएको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्