२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ग्लोबल आइएमई बैंकको मिस्ड कल बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिस्ड कल बैंकिङ सेवा सुरु गरेको छ।

एनआइसी एसियाका दुई शाखा थपिए

एनआइसी एसिया बैंकले बाँकेमा थप दुईवटा शाखा खोलेको छ । बैंकले नेपालगन्ज उप–महानगरपालिका, वडा नम्बर ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका, वडा नम्बर ६, सम्झना चोकमा बुधबार शाखा खोलेको हो।

एभरेस्ट बैंक र फिन सर्टबीच रेमिट्यान्स सम्झौता

एभरेस्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनि ट्रान्सफर अपरेटर फिनसर्ट आइन कर्पोरेटबीच रेमिट्यान्स सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र पोखरा महानगरपालिकास्थित लेखनाथसिटी हस्पिटलबीच २५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

दक्षिण कोरियामा ‘मेगा रेमिट’ सेवा

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल मास्टर कार्ड

नेपाल इन्भेस्टमेन्ट बैंकले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

विश्व बैंकसँग साढे २३ अर्बको सहयोग सम्झौता

विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश १ का १९ स्थानीय तहमा अझै पुगेन बैंक

प्रदेश १ का  १९ स्थानीय तहमा अझै बैंक पुग्न सकेको छैन्। नेपाल राष्ट्र बैंकले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेश १ को  १ सय ३७ स्थानीय तहमध्ये अझै १९ स्थानीय तहमा बैंक पुग्न नसकेको जानकारी दिएको हो।

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंलादेश बैंक लिमिटेडले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालीमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

बिर्तामोड र धरानमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ।

सिटिजन्स बैंक र क्लिनिक वनबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि,जावलाखेलबीच विशेष छुट दिने समझदारी भएको छ।

च्यास्मीटारमा माछापुच्छ्रेको शाखारहित सेवा

माछापुच्छ्रे बैंकले खोटाङको च्यास्मीटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उक्त सेवा उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्