२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हाम्रो विकास बैंकको साधारणसभा

काठमाडौं – हाम्रो विकास बैंकको दसौं वार्षिक साधारण भएको छ। साधारणसभामा बैंकका अध्यक्ष हरिप्रसादले बैंकको संक्षिप्त प्रगति विवरण पेस गरेका थिए।

सभाले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण पारित गरेको छ । साथै, सेयरधनीलाई ७.९१४५ प्रतिशत नगद लाभांश तथा २.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

हाम्रो विकास बैंकले स्थापना गरेको गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ प्राप्तिपश्चात ज्योति विकास बैंकले समेत निरन्तरता दिने व्यवस्था सहित बैंकलाई ज्योति विकासमा समाहित गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App