२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कैलाश बैंकको भिसा कार्ड

काठमाडौं – कैलाश विकास बैंकले भिसा इन्टरनेसनलसँग अनुबन्धन गरी भिसा डेबिट, क्रेडिट र डलर कार्डको सेवा सुरु गरेको छ।

उक्त कार्ड चिप बेस्ड प्रणालीमा आधारित भएकाले अन्यन्तै सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी हुने बैंकले जनाएको छ। हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्कमार्फत जुनसुकै स्थानबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App