नबिलको शैक्षिक कर्जा थप सहज
नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ। उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीका लागि उक्त अवसर ल्याएको हो।
नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ। उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीका लागि उक्त अवसर ल्याएको हो।
नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) नभएको बहाना गर्दै ऋणको ब्याज बढाएका वाणिज्य बैंकहरुले अहिले तरलता छेलोखेलो भए पनि ब्याजदर घटाएका छैनन्।
नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र जनता बैंक नेपालबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
नबिल बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्ष्य गरी ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ ल्याएको छ।
मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेस प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ।
गरिमा विकास बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपतिनाथ प्रांगणमा सातौं एक्सटेन्सन काउन्टर खोलेको छ।
एनआइसी एसिया बैंकले बुधबार एकै दिन कास्कीमा दुईवटा शाखा खोलेको छ। बैंकले पोखरा महानगरपालिकाको न्युरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा सुरु गरेको हो।
ओम डेभलपमेन्ट बैंक र नेसनल लाइफ इन्स्यारेन्स कम्पनीबीच बैंकान्सुरेन्स सहमति भएको छ।
नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र प्रभु बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सिटिजन्स बैंकमा राखेको धितो वापतको सुन गायव गर्नेलाई पक्राउ गरिएको छ।
विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।
प्राइम कमर्सियल बैंकले मध्यपुर थिमि नगरपालिकाको गठ्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अब बैंकको शाखा संख्या ६३ पुगेको विज्ञप्तिमा उल्लेख छ।