coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

हेलम्बूको न्यानो काखमा...

पाल्चोकमा जयवागेश्वरी मन्दिर छ । हरेक बिहान आठ बजे नित्य पूजा सकेपछि दर्शनार्थीका लागि खुल्ला हुन्छ । यिनको दर्शनले मनोकामना पूरा  हुने जनविश्वास छ ।

साइकलमा फनफनी मकवानपुर

हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

हिउँदे साइक्लिङ रुटहरू

शनिबार सबेरै शहरमा साइकलका शौखिनको बाक्लै उपस्थिति देखिन्छ । केही दशकअघि कार्यालय समयमा देखिने साइकलको हुल भने आजकल मोटर साइकल तथा अन्य सवारी साधनले विस्थापित गरी सक्यो ।

साइक्लिङका चार स्वर्ण नेपाललाई, बुद्धिबहादुर तामाङलाई क्रसकन्ट्री

१३औ दक्षिण एसियाली खेलकूद (साग) साइक्लिङका चारवटा स्वर्ण नेपालले जितेको छ।

साहसिक खेलकुद हब बन्दै धरान

स्वास्थ्यका लागि भन्दै धरानमा साइक्लिङ गर्नेको जमात बढेको धेरै अघिदेखि नै हो। स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु भएको साइक्लिङ अभियानले बिस्तारै खेलकुदको रूप लियो। धरानका युवाहरूले विभिन्न साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुन थालेको नै झन्डै ७ वर्ष भयो। त्यस बेला खेलाडीका रूपमा आंैलामा गन्न सकिने मात्र युवा थिए। अधिकांश स्वास्थ्य र रमाइलोका लागि साइक्लिङ गर्थे।

मनसुन साइक्लिङका रुटहरु

राजधानी काठमाडौं नजानिँदो गरी साँघुरो हुँदै गइरहेको छ। मध्यकालीन समयमा टुंडिखेलसमेत शहर बाहिरको भाग थियो। अहिले उपत्यका लगभग भरिएको छ। उपत्यकावासीको दैनिकी दिनानुदिन निक्कै उकुसमुकुस हुँदै गइरहेको छ।

टुर डे लुम्बिनी

‘टुर डे लुम्बिनी’ एउटा साइक्लिङ अभियानको नाम। चार दिने शान्ति साइकल यात्रालाई टुर डे लुम्बिनीका रूपमा ब्राण्डिङ गरिएको। काठमाडौंको स्वयम्भू महाचैत्य, भगवान पाउबाट साइक्लिङ सुरु भएर मुलुकका विभिन्न सहर भ्रमण गर्दै बुद्ध पूर्णिमाका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर शान्ति दीप प्रज्ज्वलन गरेपछि टुर डे लुम्बिनीको समापन गरिन्छ।

साइक्लिङमा आर्मी र प्रदेश ३ लाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङ विधामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र प्रदेश ३ ले स्वर्ण हात पारेका छन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण प्राप्त गरे।

डाउनहिलमा सुमन र निस्मा च्याम्पियन

सुमन तामाङ र निस्मा श्रेष्ठ नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन्।

वालेस 'वालिङ साइक्लिङ १००' च्याम्पियन

चार महिनाअघि याक एट्याक माउन्टेन बाइक रेस च्याम्पियन बनेको क्यानाडाका करी वालेसले शनिबार राति अबेर ‘वालिङ साइक्लिङ १००’ को उपाधि जितेका छन्।

साहसी मुटुलाई साइकल

‘साइकल’ नाम एक, किसिम र प्रयोग अनेक। खेलकुद, कामकाज, मनोरञ्जन, व्यायाम, घुमफिर, साहसिक यात्रा, रोमाञ्चक यात्रा, वातावरण संरक्षण, जनचेतना, पर्यटन प्रवद्र्धन आदि विविध कृयाकलापका लागि साइकल। निकै उपयोगी साधन सावित भएको छ साइकल।

स्व. खेलाडीका परिवारलाई विमा रकम हस्तान्तरण

साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ।

'चन्द्रागिरिमा साइकल सरर' (फाेटाे फिचर)

समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ।

साइक्लिङमा सहभागिता मात्रै

राजेश मगरले सोमबार साइक्लिङअन्तर्गत माउन्टेनबाइक डाउन हिलमा सातौं स्थान हासिल गरेका छन् । जम्मा ९ खेलाडी सहभागी प्रतिस्पर्धामा एक खेलाडीले दूरी पूरा गर्न सकेनन् भने राजेशले एक खेलाडीलाई मात्र पछि पार्न सके।

साइक्लिङ मार्फत खोकनाको पर्यटन प्रवर्द्धन

राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्