११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रोजगार अनुमति प्रणाली प्रभाव: बिस्तारै हुँदैछ वैदेशिक रोजगारी ठगीमुक्त

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका भए पनि सरकारकै एउटा निकायले भने पारदर्शी ढङ्गले यसलाई व्यवस्थापन गरिरहेको छ।

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड

भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ। चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ देखि

प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ।

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि विकास बारे छलफल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ। चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो।

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन। अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो।

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।

प्रतिबद्धता होइन, कार्यान्वयन गर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले चार महिना पनि पूरा नगर्दै दुईपटक साझा न्यूनतम कार्यक्रम ल्याउनु आफैंमा दुर्लभ राजनीतिक घटनाक्रम हो।

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।

लिभरपुलकोे बदला लिने लक्ष्य

निरन्तर खराब नतिजा सामना गरेको क्लोपको टोली लिभरपुलले पछिल्लो समय सुखद नतिजा आत्मसात् गर्दै सुधारको संकेत देखाइरहेको छ।

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

'उत्तरकोरियाले रूससँग हतियार कारोबाहर गरेकाे छैन'

'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्