वृद्ध दम्पत्तीद्वारा आत्महत्या
पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्।
पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्।
भारतको उत्तर प्रदेश (युपी)मा पत्नीले व्रत बस्न नमानेको भन्दै एक पुरुषले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।
नेपालमा एन्जाइटी (डर) र डिप्रेशन (चिन्ता) को रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा बढिरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।
रोल्पाको होलेरी बजार नजिकै रुन्टीगढी गाउँपालिका ६ डुब्रिङमा सोमबार एक ब्यक्तिले आफैलाई बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्।
बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।
यही सेप्टेम्बर १० तारिख अर्थात् भदौ २५ गते नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाउने तयारी छ ।
रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् ।
कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्।
उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्।
केही दिन अगाडि भारतीय नागरिक फोटिक पाल नाताले आफ्नै भाउजु पर्नेसँग तानसेनमा घुमघामका लागि आइपुगे। शनिबार बिहान तानसेन नगरपालिका स्थित बतासेडाँडामा उनीहरुले सेतो पदार्थ खाएका छन्। जसबाट उनीसँगै आएकी २५ वर्षीय संगिता पालको मृत्यु भएको छ। २३ वर्षीय पाल भने लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्।
पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।
टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं। सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ। पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र)नेपालले जनाएको छ।
विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ।
साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्।