उपसचिवले गरे आत्महत्या
प्रदेश नम्वर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका छन्।
प्रदेश नम्वर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका छन्।
ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन्। आइतबार साँझ अस्पतालको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन्।
चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाली एक बिरामीले आत्महत्या गरेका छन्। पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले आत्महत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।
रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँ जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिने भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेका कामदारले आत्महत्या गर्ने र अन्य समस्यामा पर्ने घटना बढेपछि इपिएसको विकल्प खोजिनुपर्ने आवाज उठेको छ ।
पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ। आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ।
भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।
गायक अनिल सिंहले रोयल्टी नपाउँदा ‘आत्महत्या गर्ने सोच’ शीर्षकमा सामाजिक संञ्जालमा स्ट्याटस लेखेका छन्। ‘देशमा रहेका कयौं एफएम र टेलिभिजनमार्फत गीतहरु प्रसारण गरेबापत एक सुका पनि रोयल्टी पाएको छैन्। आफ्नै युट्युव च्यानलमार्फत गीतहरु राखेर कमाइ गर्ने अवसर पाए पनि केस गरेर च्यानल बन्द गरिदिएपछि कलाकारहरु टिक्ने नसक्ने अवस्थामा पुगेपछि आत्महत्या गर्ने सोच आएको हो,’उनले फेसबुकमा लेखेका छन्।
जापानी नागरिकमा अत्याधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने विषयमा जापानले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी उक्त कार्ययोजना सार्वजनिक गरिएको बताइएको छ।
जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ ।
विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् ।
अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत पूर्वी नेपालबाट अमेरिका आएका हरि अधिकारीले आत्महत्या गरेका हुन्।
इपिएसमार्फत् कामका लागि दक्षिण कोरिया पुगेका एक नेपालीले फेसबुकमा जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गरेका छन्। देगु खांग्सान्स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्।