रवि लामिछाने सहित तीनलाई पाँच दिन थुनामा राख्न अनुमति
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
भ्रष्टाचारको अभियोग लागेका व्यक्तिले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्याको बाटो रोज्न लागेको मनोविश्लेषकले टिप्पणी गरेका छन्।
बालयौन दुराचारको आरोपमा जेलमा रहेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्युयोर्कको जेलभित्रै आत्महत्या गरेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन्। ब्युरोले जेलभित्र रहेका उनले कसरी आत्महत्या गर्न सके भन्नेबारे पनि औपचारिक अनुसन्धान सुरु गरेको बताइएको छ।
नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्।
नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर झुण्डिएर मात्र दश जनोले आत्महत्या गर्ने गरेका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेललेपछिल्लो ६ वर्षमा २१ हजार ५ सय २ जनाले झुण्डिएर आत्महत्या गरेको बताए।
नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र दैनिक तीन जनाको ज्यान जाने गरेको छ।
चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्महत्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्महत्या गरेका हुन्।
१३ वर्षको हुँदा धादिङमा बस दुर्घटनामा परि एउटा खुट्टा गुमाएका युवक लामा धेरैका लागि प्रेरणाका स्रोत थिए।
बालकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल लगी पोस्टमार्टमपश्चात शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दावी गरे।
उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्।
दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन्।
धादिङमा आत्महत्याको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको रेकर्डअनुसार हरेक वर्ष आत्महत्याको संख्या वृद्धि हुँदै गइरहेको हो।
के डाक्टरलाई पनि डिप्रेसन हुन्छ? सोही डिप्रेसनका कारण आत्महत्याजस्तो गम्भीर निर्णय पनि उनीहरुले लिने कार्य हुन्छ कि हुँदैन?
बडिमालिका नगरपालिका १ पीनालेखका एक विद्यार्थीले आत्महत्या गरेका छन्। शुक्रबार घरबाट फरार भएका बुदे कार्कीका १५ वर्षका छोरा जंग कार्कीले गाउँ नजिकै झुण्डी आत्म हत्या गरेको प्र्रहरीले बताएको छ।