७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

किशोरद्वारा झुण्डिएर आत्महत्या

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा एकजना १२ वर्षे किशोरले आत्महत्या गरेका छन्।  गुण्डु बस्ने राजु खतिवडाको छोरा १२ वर्षीय सन्देशले आफ्नै घरको दोस्रो तलाको काठको दलिनमा पासो लगाई झुण्डिको प्रहरीले जनाएको छ।

  निजको बुवाले सो देखि पासो फुकाई मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकले बालकलाई मृत घोषित गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  बालकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल लगी पोस्टमार्टमपश्चात शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App