८ वैशाख २०८१ शनिबार

स्वास्थ्यमन्त्रीलाई चेतना भया !

आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।

‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउछिन्। पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ।

भदौ १२ गतेदेखि डाक्टर केसीले सत्याग्रह सुरु गर्ने घोषणा

डा.केसीले विभिन्न ६ बुँदे माग सरकार समक्ष अघि सारेका छन्। स्वास्थ्य सेवामा सुधारको लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको दबरन्दी तत्काल हालको बेड संख्या अुनसार बढाउन माग गरेका छन्। जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नती र गुणस्तर वृद्धि सुनिश्चित गर्न पनि डा.केसीको माग छ।

चिकित्सा शिक्षा पढ्न विदेशी आएनन्

नेपालले मेडिकल शिक्षामा विदेशी विद्यार्थी भित्र्याउन नसक्दा विदेशी विद्यार्थीका लागि छुट्ट्याइएको कोटासमेत पूरा हुन सकेको छैन।

मेडिकलमा पुरानै शुल्क कायम गर्न कार्यदलको सिफारिस

कोभिडका कारण अभिभावकको आर्थिक अवस्था दयनीय हुँदै गएकाले यस पटक मेडिकल शिक्षामा शुल्क नबढाई पुरानै शुल्क कायम गर्न शुल्क निर्धारण गर्न गठित कार्यदलको निष्कर्ष छ ।

कसरी झुटको पुलिन्दा भए ?

संसारमा कहीँ हुन्छ प्रस्ताव पेस गर्ने मन्त्री भ्रष्टाचारी तर त्यही प्रस्ताव स्वीकृत गर्ने प्रधानमन्त्री निष्कलङ्क ?

मेडिकल शिक्षामा स्नातकोत्तर तहको सिट बाडफाडमा चलखेल

मेडिकलको स्नातकोत्तर तहको एमडीको सिटकोलागि लिइने प्रवेश परीक्षामा चिकित्सा शिक्षा आयोगले चलखेल गरेको भन्दै मेडिकल अफिसरहरू आन्दोलनमा उत्रेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्