तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ।
बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालयकोे अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।
लिचीबारी घुस प्रकरणमा विशेष अदालतले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्ष थुनामा पठाउन आदेश गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ।
राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ । बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ले ‘युरो-६’ लाई अंगीकार गरे पनि हाल सडकमा गुडिरहेका ठुलो संख्याका सवारी साधनले गर्ने उत्सर्जन चुनौतीको विषय बनेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी शिक्षण संस्थाहरूमा ‘डिसिपिलिन इन्चार्ज’ (डिआई) अर्थात् अनुशासन प्रमुख राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
पूर्वनिर्धारित मितिमा बुधबार वडा अधिवेशन नभएपछि महाधिवेशनको समग्र कार्यतालिका प्रभावित भएको छ। तर कांग्रेस केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका संशोधन वा अधिवेशन स्थगनको सूचना जारी गरेको छैन। यसबाट नेता–कार्यकर्तामा अन्योल बढेको छ।
नयाँ वर्षसँगै मुलुकका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ रहेका छन् । अहिले मेला, महोत्सव, क्रिसमससँगै बिहीबारदेखि अंग्रेजी नयाँ वर्षको रमझम छ ।
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
इन्टरनेट प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बालबालिकाहरू साइबर अपराधका घटनाका सिकार भइरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।