२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

भाडाको भवनमा राजर्षि जनक विश्वविद्यालय

यही शैक्षिक चुनौतीबिच मधेसमा उच्च शिक्षाको विकास गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालयले समेत आफ्नो केन्द्रीय प्रशासनिक भवन निर्माणको समस्या समाधान गर्न सकेको छैन।

‘अन्तरप्रदेशीय विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न मुख्यमन्त्री थापाको प्रस्ताव

विपद्का बेला प्रदेशहरूबीच सहकार्य बढाउन र राहत परिचालनलाई प्रभावकारी बनाउन साझा कोष आवश्यक रहेको उनले बताउँदै यस्तो माग गरेका हुन्।

विगततर्फ फर्केर आफ्ना कमजोरी र गुनासाबारे छलफल गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

संघीयता कार्यान्वयन भएको लामो अवधिमा प्रदेशको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले नै संघीय सरकारको नेतृत्व गरेको स्मरण गर्दै पाण्डेले विगतका कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने बताए।

खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्छ : उपनेता अर्याल

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन्।

जलवायु परिवर्तन र विपद् व्यवस्थापन नेपालको पहिलो चुनौती : मुख्यमन्त्री पाण्डे

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले बढी भोग्नुपरेको बताए।

संघले कानुन नबनाउँदा प्रदेशले काम गर्न सकेन : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले संघ सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरू संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन्।

ओमानविरुद्ध नेपालको मध्यम सुरुवात, २४ ओभरमा ३ विकेट गयो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ७६ रन बनाएको छ।

फेरि क्यान्सरकै कुरा

क्यान्सरको ओखती बनाउने काम अहिलेसम्म पनि चुनौतीपूर्ण हुनुको मुख्य कारण रोगीको एउटै अंगमा देखिने अर्बुदरोगका कोषहरू एकै चरित्रका नभएर प्रत्येकका गुणहरू पृथक् देखिनु नै हो।

फुङ्लिङमा बजार अनुगमन तीव्र

सोमबार माछा तथा मासु पसलको अनुगमन गरेको अनुगमन टोलीले मंगलबार बिहान किराना, खाद्यान्न तथा तरकारी पसलहरूको अनुगमन गरेको हो।

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई खेतमा पहेँलपुर भएर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिँदैन भन्ने चिन्ताले सताएको छ।

अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो

एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ।

मुगुमा ७५ वर्षीय वृद्धको ह’त्या, एक जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३२ वर्षीय अजवीर कामीलाई पक्राउ गरेको छ।

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्