विश्वकप लिग-२ः आफ्नो अन्तिम शृंखलामा नेपालको विजयी सुरुवात, रोहितको शतक
रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेटविश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम शृंखलामा विजयी सुरुवात गरेको छ।
रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेटविश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम शृंखलामा विजयी सुरुवात गरेको छ।
बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आँकलन गरिएको छ।
इच्छाकामना गाउँपालिकाको स्थापनापछिको सबैभन्दा ठूलो लगानीका परियोजनामध्ये एक मानिएको अस्पताल भवन निर्माणमा १९ करोड रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृ'त्यु भएको छ।
भोटेकोशीमा बाढी आएको ४७ दिनपछि आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा उस्तै प्रकृतिको आकस्मिक बाढी आएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ।
नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको आधा मतगणना सकिँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले बलियो अग्रता बनाएका छन्।
होस्टल व्यवसायीहरूले आफूहरूले चाहेर पनि नेपाल सरकारलाई कर तिर्न नपाएको गुनासो गरेका छन्।
‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक भएको छ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्।
एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो।
शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
उनले सरकारी हेलिकोप्टरको प्रयोग र उद्धार कार्यमा विगतमा कमजोरी भएको बताउँदै त्यस्ता घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। शनिबार बिहान सम्पन्न सभापति पदको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे।